अखिल क्रान्तिकारी कञ्चनपुरको सचिबमा पंकज जोशी

कंञ्चनपुर असोज ७ : अखिल क्रान्तिकारी कञ्चनपुरको सचिबमा पंकज जोशी चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट सचिबमा जोशी चयन भएका हुन ।

त्यसै गरि अध्यक्षमा दल बहादुर धामी(अबिरल) उपाध्यक्षमा तेजेन्द्र लुहार, तिलक ठगुन्ना, मनोज साउद, सिजन बहादुर सिह, , सह सचिव कृष्ण बोहरा, सन्तोष भट्ट, जयन्ती खत्री,निरज कार्की र कोषाध्यक्षमा कल्पना चौधरी सहिद ४५ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*