
कंञ्चनपुर बैशाख १६ : बझाङ जिल्लाको प्रदेशका लागि भएको उपनिर्वाचन मतगणन दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको जनमत पार्टीकी उम्देबार शुशलिा बिष्टले जानकारी दिए ।
शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।
Be the first to comment