(एकीकृत समाजवादी) निकट कर्मचारी संगठन, सुदूरपश्चिमको अध्यक्षमा जनक राज जोशी चयन

कंञ्चनपुर पुस २८ : नेकपा(एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठनको सदूरपश्चिम प्रदेशको अध्यक्षमा जनक राज जोशी चयन भएका छन् । शनिबार धनगढीमा भएको प्रथम प्रदेश भेलाले जोशीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा रजनलाल धामी, महाँसचिवमा पुरुषोत्तम भट्ट, सचिवमा सुनिल रावल, जानकी जोशी, कोषाध्यक्षमा राम बहादुर थापा, सदस्यहरुमा सत्यराज थापा, सुवाष बडु, हरिप्रसाद जोशी, बाबुराम राना, सन्तोष बोहरा, रक्षा थापा, अम्मर बहादुर ऐर लगाएतका सर्वसम्मत निर्वाचित भएका छन् । भेलाको उद्घाटन नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एब्म पार्टी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले गरेका थिए । भेलामा एकीकृत सरकारकारी कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष यमबहादुर खत्री,उपाध्यक्ष दिनेश लम्साल , महाँसचिब प्रकाश राई, सचिव हरिहर गाैतम पेशागत संगठनका प्रदेश अध्यक्ष कविन्द्र चन्द,केन्द्रीय उपाध्यक्ष जयदेव जोशी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । कैलाली अध्यक्ष जनक जोशीले स्वागत गरेको कार्यक्रको संचालन कञ्चनपुरका अध्यक्ष पुरुषोत्तम भट्टले गरेका थिए

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*