
कंञ्चनपुर :
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दैछन् ।आजदेखि सिराहको विष्णुपुरकट्टामा आयोजना हुने पार्टीको सचिवालय बैठकमा सरेपछि ओलीले आज विराटनगरमा पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
Be the first to comment