‘ए’ डिभिजन लिगः सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच आज प्रतिस्पर्धा  हुदैँ 

सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच आज प्रतिस्पर्धा  हुदैँ 

कंञ्चनपुर :

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन्। आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा दोस्रो लेगको आठौं चरण अन्तर्गत दुई खेलहरु हुनेछन्।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ।सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौथो स्थानमा रहेको छ भने फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

यस्तै च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ।मनाङ २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*