कांग्रेस संसदीय दलको समितिको बैठक बस्दै

कंञ्चनपुर :

नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बस्दै छ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक आजै अपराहन्न चार बजेका लागि बोलाएका हुन्। बैठक सभापति देउवको निवासमा बस्नेछ।

बैठकमा पछिल्लो समय एमालेले अवरोध गर्दै आएको सदन अवरोधको अन्त र समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ। समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।

पछिल्लो समय एमालेले १०० किलो सुन तस्करी काण्डमा उच्चस्तरीय छानविन समित गठन गर्नुपर्ने भन्दै ।संसदमा अवरोध गर्दै आएको छ। तर, यस विषयमा सरकार र सत्तापक्षा दलहरूले भने सुन प्रकरणको छानविन सिआइवीलाई छानविन गर्न दिइसकेको हुनाले यस विषयमा एमालेले किचलो गर्न नमिल्ने बताउँदै आएको छ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*