खखडेहरा पर्वको उपलक्ष्यमा सुदूरका कैलाली र कञ्चनपुरमा आज   सार्वजनिक बिदा   

कंञ्चनपुर :

सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका अवसरमा आज २ जिल्लामा सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार फागुन ३० गते कैलाली र कञ्चनपुर जिल्लामा बिदा दिने निर्णय भएको छ। यो पर्वमा २ जिल्लामा बिदा दिने निर्णय फागुन २८ को मन्त्रिपरिषद बैठकबाट भएको थियो।

२०७९ को बिदासम्बन्धी सूचनामा खखडेहरा पर्वमा चैत १ मा बिदा दिने कायम रहेकोमा उक्त सूचना सच्याउँदै फागुन ३० मा बिदा दिने निर्णय भएको थियो।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*