एमाले शैल्यशिखरकाे ईन्चार्जमा कर्ण बहादुर खडायत चयन

कंञ्चनपुर माघ २८ : नेकपा एमाले दार्चुलाले ९ वटै स्थानीय तहका पार्टी ईन्चार्ज चयन गरेकाे छ । शैल्यशिखर नगरपालिकाकाे पार्टी ईन्चार्जकाे जिम्मेवारी एमाले जिल्ला कमिटी उप-सचिव कर्ण बहादुर खडायतलाई दिऐकाे नेकपा एमाले जिल्ला कमिटी सदस्य धनराम जाेशीले बताए । यता कर्ण बहादुर खडायत भन्छन् पार्टीले दिऐकाे जिम्मेवारी पूरा गर्न आफू खटिने बताउँछन् । हिजाे बसेकाे नेकपा एमालेकाे बैठकले खडायतलाई ईन्चार्जकाे जिम्मेवारी दिऐकाे थियाे ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*