
कंञ्चनपुर फागुन ६ : दार्चुलाको शैल्यशिखर नगरपालिका ०८ झरकाँडामा अवस्थित श्री गलैनाथ स्वामी मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ । शैल्यशिखर ७ र ८ आमा बुवा दाजुभाइ , दिदी बिहनीहरूकाे चन्दा बाट निर्माण हुन लागेकाे उत्त मन्दिरकाे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे मालिकार्जुन गलैनाथ देवस्थल संरक्षण समितिका अध्यक्ष मनीराज जाेशीले बताए । उत्त मन्दिरमा खर्च भएकाे रकमकेही दिनमै सार्वजनिक गर्नै तयारी समेत रहेकाे जाेशीले बताए ।
Be the first to comment