
कञ्चनपुर माघ १५ : रबि लामेछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी अहिले जनताकाे घरदैलाेमा पुगेकाे छ । जनताका समस्या उठान गर्न दार्चुलाको महाकाली नगरपालिका वडा नं. ४ मा घरदैलाे कार्यक्रममा रहेकाे जिल्ला उप- सभापति राजेन्द्र पन्तले जानकारी दिए । उप- सभापति पन्तले पुराना दलहरूबाट जनता निराश रहेकाे अवस्था सगठनलाई थप मजबुद्व बनाउन रास्वपा दार्चुलाले नाै वटा स्थानीय तहमा दरदैलाे कार्यक्रम रहेकाे बताए ।
Be the first to comment