ताला तोडेर भएपनि विद्यार्थीलाई मताधिकार दिलाउँछौँ अध्यक्ष रोकाया

कंञ्चनपुर :

नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरले विद्यार्थीको माताधिकार सुनिश्चित गराउन ताला तोडेर समेत तयार रहेको जनाएको छ । आज एमाले पाटी कार्यालयमा स्ववियू निर्वाचन बारे पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकाया बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष रोकायाले विद्यार्थीको हकहितका लागि अनेरास्ववियु सधै तयार रहेको समेत बताए । जिल्लाका १६ वटै क्यामपसमा संगठन दर्ता गराएर चुनावी संघारमा हिडेको बताए । ‘हामी त जिल्लाभरीका क्याम्पसमा चुनावी अभियानमा जुटेका थियौँ, ‘उनले भने, ‘सत्ताधारी दलकै साथिहरु धमाधम तालाबन्दी गर्दै हिडेका छन ।

अध्यक्ष रोकायाले काँग्रेस निकट नेवि संघ, माओवादी निकट अखिल क्रान्तिकारी, समाजवादी निकट सहितका विद्यार्थी संगठनले विभिन्न क्याम्पसमा तालाबन्दी गरेको भन्दै आपत्ति जनाए ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*