
कंञ्चनपुर साउन १७ : दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भऐको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ सुन्डमुन्ड (बेडहुनेपातल) बस्ने मान सिह ठगुन्ना कि धर्मपत्नी ३५ वर्षीया गुमा ठगुन्नाको घाँस काट्ने क्रममा मृत्यु भएको हो ।
घाँस काट्ने बेला पातिसल्ला डाडाबाट लडेर ठगुन्नाको विहिबार (आज) विहान ज्यान गएको स्थानीय रमेश ठगुन्नाले बताए ।
Be the first to comment