
कंञ्चनपुर माघ २२ : दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ । दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए । वडाअध्यक्ष शाही क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ ।
Be the first to comment