नेपाल सितोरियो कराते संघ मोरङको कार्यबहाक अध्यक्षमा ईन्द्र लामा

कंञ्चनपुर पुस ०४ : सितोरियो कराते संघ मोरङको कार्यबाहक अध्यक्षको जिम्मेवारी इन्द्र लामालाई दिइएको छ । यसअघि सस्थाको उपाध्यक्ष रहेका लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको अध्यक्ष चन्द्रबहादुर पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, नेपाल सितोरियो कराते संघ मोरङले आयोजना गर्ने सम्पुर्ण कार्यक्रम, आथित्यता तथा काम कर्तव्य अनुसार गर्न तपाइँलाई जिम्मेवारी अख्तियारि दिईएको छ।खेलाडी समेत रहेका लामाले कार्यबहाक अध्यक्षको जिम्मेवारि पाएसङै कराते खेलले फड्को मार्ने अपेक्षा राखिएको छ ।

लामा भन्छन: म खेलकुद र सामाजिक क्षेत्रमा आफुलाई समर्पित गरेको मान्छे, कराते खेललाई उचाईमा पुर्याउन तनमनले लाग्नेछु ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*