पप्पु कन्स्ट्रक्सनका सञ्चालक प्रहरीकाे नियन्त्रणमा

कंञ्चनपुर असार १५ गते :

प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेकाे छ । शुक्रबार बानेश्वर प्रहरी वृत्तकाे टाेलीले  रौनियारलाई पक्राउ गरेकाे हाे ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेमा उनी विरुद्ध ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएकाे थियाे । राैनियार काठमाडौंमा बसिरहेका छन् । साेहि कारण प्रहरीले उनलाई पक्राउ गरिदिन काठमाडौंकाे जिल्ला प्रहरी परिसरलाई अनुरोध गरेकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी संघीय समाजवादी फोरमका सांसद् पनि हुन् ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*