
कंञ्चनपुर २० मंसिर : बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ। बुद्धले मंसिर तथा पुस महिनाको विवाह पञ्चमी भित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो। यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नु पर्नेछ। जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ।
बुद्धले विभिन्न चाडपर्व तथा विशेष दिनमा यसरी यात्रुहरूलाई उपहार दिने गरेको छ।
Be the first to comment