भारत हुँदै रूस जाँदै गरेकाे विमान अफगानिस्तानमा दुर्घटना

कंञ्चनपुर माघ ७ : अफगानिस्तानको बदाक्षन क्षेत्रमा विमान दुर्घटना भएको छ । आइतबार पाकिस्तान र अफगानिस्तानका संचारमाध्यमले उक्त विमान भारतीय विमान भएको जानकारी दिएका थिए । यद्धपी भारतकाे नागरिक उड्डयन मन्त्रालयले उक्त विमान भारतकाे नभएकाे दाबी गरेकाे छ ।

दुर्घटना भएकाे विमान मोरक्कोमा दर्ता भएको एयर एम्बुलेन्स थियाे। प्राविधिक गडबडीका कारण बाटो बिर्सदा दुर्घटना भएको हो । मन्त्रालयका अनुसार उक्त विमान थाइल्याण्डबाट मस्काे गइरहेकाे थियाे । बिहारस्थित गया विमानस्थलमा तेल भरेकाे थियाे । यसअघि, पाकिस्तानी संचारमाध्यम सामले बदाक्षन प्रान्तको प्रहरी कमाण्डलाई उद्धृत गर्दै उक्त विमान हिजो राति राडारबाट हराएको जानकारी दिएको थियो । त्यसपछि जेबक जिल्लाको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । उक्त एयर एम्बुलेन्समा ६ जना यात्रु सवार थिए ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*