
१२ कार्तिक २०८१, सोमबार : भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनमा जनमत पार्टीले यादब चन्दलाई उम्मेदवार बनाउने भएको छ । जनमत पार्टी कंञ्चनपुर जिल्ला कमेटीले चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो ।
Be the first to comment