भीमदत्त ६ का मतदाताको घरघरमा बहादुर चन्द : जनताका हरेक सुख–दुःखमा साथमा रहने प्रतिबद्धता 

५ मंसिर २०८१, बुधबार : मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारीमा यतिबेला राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरघरमा पुगेका छन् ।  स्थानीय तहका ४४ स्थानमा हुने उपनिर्वाचनको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरू लागेका छन् । उम्मेदवारहरू अहिले घरदैलो लगायतका चुनावी प्रचार अभियानमा छन् । कंञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.६ वडा अध्यक्ष पदका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बहादुर चन्द अहिले आफ्नो चुनावी प्रचार अभियानमा व्यस्त हुनुहुन्छ । चन्द घर दैलो तथा विभिन्न चुनावी कार्यक्रममा लागिरहनु भएको छ ।

जनताको हरेक सुख–दुःखमा साथ रहने प्रतिविद्धताका साथ बहादुर चन्द मतदाताको घरदैलोमा पुग्नु भएको छ । नागरिकले आफू प्रति धेरै आस गरेकाले त्यो आशालाई मर्न नदिने चन्दको प्रतिबद्धता छ  । गाउँमा भएका विकासका अधुरा कामलाई पुरा गर्दै अघि बढ्ने चन्दले बताउनुभयो । नागरिकका समस्या आफूले सकेसम्म समाधान गर्ने बहादुर चन्दको प्रतिबद्धता छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*