युवा व्यवसायी प्रकाश साह सहित १ सय ३० युवा ब्यवसायी एमालेमा प्रवेश

कंञ्चनपुर पुस २२ : तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शनिवार आयोजित बिशेष कार्यक्रममा शाहसहित १ सय ३० जना स्वतन्त्र युवा व्यवसायीहरु एमालेमा प्रवेश गर्नुभयो ।

युवा ब्यवसायीहरुलाई एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव बिष्णु रिमालले खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । युवा व्यवसायीहरूको पार्टी प्रवेशलाई केन्द्रीय सदस्य प्रेम तामाङले सहजीकरण गर्नुभएको थियो । एमाले प्रवेश गर्नुभएका स्वतन्त्र युवा ब्यवसायीहरुले एमालेले उद्यमी ब्यवसायीको समस्या बुझेर काम गर्ने तथ्यबारे जानकार भएपछि आफूहरु आकर्षित बनेको बताएका छन ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*