रक्षामन्त्री उप्रेती फागुन १ भारत भ्रमणमा जाने

कंञ्चनपुर :

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्। उनी फागुन १ गते छिमेकी मुलुक भारत जान लागेका हुन्। मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ।सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नियमित भ्रमणका लागि रक्षामन्त्री भारत जान लागेको बताइन्।

‘यही एजेन्डामा यही निर्णय गर्ने भन्ने छैन। दुई देशको सुरक्षासम्बन्धी नियमित बैठकमा सहभागी हुन जाँदै हुनुहुन्छ,’ शर्माले भनिन् रक्षामन्त्री फागुन ५ गते स्वदेश फर्किने छन्।  

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*