
कंञ्चनपुर पुस २७ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कांग्रेस ज स पा, लो स पा र माओवादी सम्बद्ध सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई जनमत पार्टीको सदस्यता प्रदान गरेका छन्। उनले आज पार्टीको केन्द्रीय कार्यालय बानेश्वरमा नेपाली कांग्रेसका पंकज चौधरी र ज स पा, लो स पा, र माओवादीका एक दर्जन नेता कार्यकर्ता आज विधिवत् रुपमा पार्टीको सदस्यता प्रदान गरेका हुन्।
Be the first to comment