
कंञ्चनपुर :
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिँदै छ।
उम्मेदवारी फिर्ता लिनका लागि निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बिहीबार नै आयोगले चुनाव चिह्न दिने छ।
Be the first to comment