
कञ्चनपुर असार १८ गते :
नेकपा एमालेका अध्यक्ष एव्म पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र दार्चुलाको व्याँस गाउँपालिका वडा नं १ अध्यक्ष अशोक सिँह बोहरा बीच सोमबार आलि निवास बालकोट भेटर्वाता भएको छ ।
भेटमा अध्यक्ष बोहराले तिंकर नाका सञ्चालनका पत्र समेत बुझाउनु भएको अध्यक्ष बोहरा बातए । उक्त भेटमा समग्र व्याँस गाउँपालिका बिकाश बारे समेत छलफल भएको बोहराले बताए ।

Be the first to comment