शैल्यशिखरकाे आगामी वर्षको बजेट ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४

Oplus_0

कंञ्चनपुर असार १० : दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार नगर प्रमुख बिजय सिँह धामीकाे अध्यक्षतामा बसेको १७ औं सभामा उपप्रमुख शान्ति खडायतले बजेट प्रस्तुत गरेकी हुन्छ । बजेटमध्ये ३९ करोड ६५ लाख ८७ हजार ९ सय ४ रुपैयाँ चालु खर्चका लागि र २२ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको नगरपालिकाका प्रमुख उप- प्रमुख शान्ति खडायले बताउनुभयो । राजस्व स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ८ करोड ३७ लाख रुपैयाँ सुदूरपश्चिम प्रदेश सरकारबाट ३ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै केन्द्रबाट राजस्व बाँडफाँटमार्फत १ करोड ६८ लाख रुपैयाँ सशर्त अनुदानतर्फ रुपैयाँ र प्रदेशबाट ७ करोड ६१ लाख ३७ हजार रुपैयाँ आउने अनुमान गरिएको छ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*