शैल्यशिखरकाे समग्र बिकाशकाे लागि नगरपालिका जिम्मेवार छ : नगर प्रमुख धामी

कंञ्चनपुर पाैष २३ : दार्चुलाको शैल्यशिखर नगरपालिका नगर प्रमुख बिजय सिँह धामीले शैल्यशिखर नगरपालिकाकाे नाै वटै वडाकाे विकाशका लागि नगरपालिका जिम्मेवार रहेकाे बताउनु भयाे । शैल्यशिखर नगरपालिका वडा नं. ८ ले आयाेजना गरेकाे दलित लक्षित कार्यक्रम अन्तरगत ग्यास सिलिन्डर तथा चुलाे बितरण कार्यक्रम बाेल्दै नगर प्रमुख धामीले उत्त कुरा व्यत्त गरेका हुन् । आर्थिक बर्ष २०८१/ २०८२ स्वकृति कार्यक्रम बाट शैल्यशिखर ८ भित्र बसाेबास गर्ने ४५ घरधुरीलाई ग्यास र चुलाे बितरण गरिएकाे वडा अध्यक्ष केशब दत्त जाेशीले जानकारी दिए । उत्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिजय सिँह धामी बिशिस्ट अतिथि नगर उप- प्रमुख शान्ती खडायत , अतिथिहरूमा वडा अध्यक्ष केशब दत्त जाेशी , वडा सदस्य केशब दत्त आेझा , वडा सदस्य पार्वती जाेशी रहेका थिए ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*