शैल्यशिखरको राष्ट्रपति रनिङ शिल्डको उपाधी ,गलैनाथ मा.वि झरकाँडालाई

कंञ्चनपुर पुस २८ : दार्चुलाको शैल्यशिखर नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।हिजो सम्पन्न भएको प्रतियोगिताको बिजेता  गलैनाथ मावि झरकाँडाका भएको  छ ।

प्रतियोगितामा सत्यप्रकाश मावि देथला दोस्रो र कृष्ण मावि बालाँचले तेस्रो स्थान प्राप्त गरेका गरेको छ । गोकुलेश्वर मावि गोकुलेले  (चौथो) स्थान प्राप्त गरेको  नगरपालिकाले जनाएको छ ।

शैल्यशिखर नगरपालिका स्तरीय खेलकुद समितिका अध्यक्ष महेश भण्डारीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी प्रमुख आतिथ्यता रहेको थियाे । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम द्धितिय र तृतिय भएका विद्यालयहरुलार्ई  शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगिताबाट छनोट भएका विद्यालयहरुलाई १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गराइने बताइएको छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*