शैल्यशिखरमा चार वटा वडा भवनका कार्यालय निर्माण गरिदै

कंञ्चनपुर पुस २० : दार्चुलाको शैल्यशिखर नगरपालिकाले एकै वर्षमा चार वटा वडा कार्यालयका भवन निर्माण गर्ने भएको छ ।
प्रदेश सरकारको समपुरक र नगरपालिकाको गरी कुल डेढ करोड बजेटमा चार वटा वडा कार्यालयका भवनहरु निर्माण गरिने शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।

जसअन्र्तरगत यस वर्ष वडा नम्बर ३, ५, ७ र ८ गरी चार वटा वडाका भवनहरु निर्माण हुने उहाँले बताउनुभयो ।

नौँ वटा वडा रहेको शैल्यशिखर नगरपालिकामा वडा नम्बर १ र २ संग भवन रहेको छ । त्यस्तै वडा नम्बर ४ र ९ मा अगामी आर्थिक वर्ष भवन निर्माण गर्ने लक्ष्य लिइएको नगरपालिका ईन्जिनियर याेगश धामीले बताउनुभयो ।

यस्तै शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवनको पनी निर्माण कार्य जारी रहेको छ । हाल शैल्यशिखर नरपालिकाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*