शैल्यशिखर नगरपालिकामा भोलि सार्बजनिक बिदा

कंञ्चनपुर असार १६ गते :

दार्चुलाको शैल्यशिखर नगरपालिकाले आइतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालीकाले आज एक सुचना जारी गर्दै आइतबार अर्थात असार १७ गते चतुर्दशीका दिन लाग्ने शैल्यशिखर मालिकार्जुन पुजन जात्राको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्बजनिक बिदाका दिन सम्पुर्ण सरकारी कार्यलय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*