सङ्घीय निजामती सेवा ऐन चाँडै सांसदबाट पास भई लागू हुनेछ : मन्त्री साह

कंञ्चनपुर :

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् ।

शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले सङ्घीय निजामती सेवा ऐन आउन ढिलाइ भए पनि सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसद्मा पठाउने निर्णय भइसकेकाले अब छिटै नै सांसदबाट पारित भई कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन् ।

उनले सङ्घीय निजामती सेवा ऐन लागू भइसकेपछि सङ्घीय निजामती सेवा मात्र नभई प्रदेश र स्थानीय तहसम्मको धेरै अन्यौलता पनि अन्त्य हुने बताइन् । मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताइन् ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*