सहकारी संस्थाहरुको आयकर बढ्याे

कंञ्चनपुर :

सरकारले बचत तथा ऋण सहकारी संस्थाको आयकर बढाएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०८० ले सहकारी संस्थाको आयकर २० प्रतिशतसम्म बढाएको हो ।

नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको सहकारी संस्थामा ५ प्रतिशतसम्म, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा ७ प्रतिशतसम्म र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा १० प्रतिशत कर तिर्नुपर्ने भएको छ । तर बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको हकमा भने नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको सहकारी संस्थामा १० प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा १५ प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा सहकारी संस्थाहरुमा २० प्रतिशतसम्म कर लाग्ने भएको छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*