सामाजिक संजाल आएका कुरा पछि नलाग्न नगर बासिलाई मेयर धामीको आग्रह

शैल्यशिखर नगरपालिकाको बारेमा सामाजिक संजालमा आएका कुरा सत्य नभएको नगर प्रमुख विजय सिँह धामीले जिकिर

कंञ्चनपुर :

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बारेमा सामाजिक संजालमा आएका कुरा सत्य नभएको नगर प्रमुख विजय सिँह धामीले जिकिर गर्नुभएको छ । आज शैल्यशिखर नगरपालिकाको बारेमा सामाजिक संजालमा आएका कुरा सत्य हो वा होइन भनी हामीले नगर प्रमुखलाई टेलीफोन सम्पर्क गरेका थियौ । टेलीफोनमा नगर प्रमुख धामीले नेपाली कांग्रेस आफुले चुनाव नजितेकाले आफु बिरुद्ध समाजिक संजाजलमा पटक पटक असत्य कुरा फैलाउदै आएको समेत बताउनु भयो । कृषि सामाग्रीको बिषय लिएर जनतामा भ्रम छर्ने काम नगर्न समेत आग्रह गरेका छन् ।
कृषि सामाग्री पृक्रिया अनुसार खरिद भएको समेत धामीले बताउनु भयो।
हामीले कृषि सामाग्री बितरणका केही फोटो समेत राखेका छौ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*