
कंञ्चनपुर :
सुन तोलामा ५०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा झरेको छ ।
यसैगरी, एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Be the first to comment