दार्चुलाबाट एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध

कृष्णनन्द जाेशी शैल्यशिखर ८ दार्चुला : नेकपा एमालेकाे ११ ओैँ महाधिवेशनका लागि दार्चुलाबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जाेशी, जनक सिह ठगुन्ना, धर्मानन्द सिह मन्याल (डि.एन) र रण बहादुर पाल , महिलातर्फ माधवी जाेशी, ताराकेशरी कुवँर र निर्मला धामी दलित प्रतिनिधितर्फ लाल बहादुर बि.क र मुरारी लाल टमटा चयन हुँदा ४० वर्षमूनिको युवातर्फ उमेश राज जाेशी चयन भएको एमाले दार्चुलाले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*