मुकेशकाे समाज सेवामा सकृयता : मानसिक सन्तुलन गुमाएकी महिलालाई आफैले धनगढी लिएर गए

कंञ्चनपुर भाद्र ०८ २०८२ : नेकपा एमाले निकट युवा संघ दार्चुलाका अध्यक्ष मुकेश पाल सामाजिक क्षेत्रमा अग्रसर भएका छन् । ३ महिना पहिले देखी गोकुलेश्वर बजार क्षेत्रमा घुमिरहेकी महिलाले बजार क्षेत्रमा आवत जावत गर्ने मानिसहरूलाई ढुंगा हान्ने गालीगलौज गर्ने जस्ता अस्वाभाविक गतिविधि गर्ने एक जना अपरिचित मानसिक अवस्था ठिक नभएकी महिलालाई अध्यक्ष पालले शैल्यशिखर नगरपालिका वडा नं. १ काे शिखर स्वास्थ्य चाैकीकाे एम्बुलेन्समा सेही महिलालाई प्रदेशस्थित मानव सेवा धनगढी लगिएकाे छ । महिलालाई पुर्‍याउन समाजसेवी मुकेश पाल र इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी जवान निर्मला भट्ट धनगढी गएका छन ।

प्रदेश

साँझको घडी, थकानको यात्रा : दिलेन्द्र जोशी

शैल्यशिखर ८ दार्चुला : दिनभरको दौडधुप सकिँदै थियो। बेलुका शहरमा अँध्यारो छर्न थालिसकेको, सडकका बत्तीहरू क्रमशः बल्न थालेका।  म—दिलेन्द्र जोशी,

प्रदेश

सिनियर इन्जिनियर नवराज भट्ट बने दार्चुला प्रतिनिधि सभाको पहिलो उम्मेदवार

शैल्यशिखर ८ दार्चुला :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को जनता सङ्ग घरदैलो अन्तर्गत जनभेटघाट कार्यक्रम नेकपाका स्थायी

प्रदेश

रास्वपा दार्चुलाको सचिवालय बैठक शनिबार बस्दै

शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको सचिवालय बैठक पर्सि (शनिबार) बस्ने भएको छ । सचिवालय बैठक जिल्लाको

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*