रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो

कंञ्चनपुर १ मंसिर २०८१, शनिबार : सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।

अनुसन्धानका सन्दर्भमा उहाँलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।

प्रदेश

सुनकाे मूल्य सामान्य घट्यो

शैल्यशिखर ८ दार्चुला :  आज सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

प्रदेश

साँझको घडी, थकानको यात्रा : दिलेन्द्र जोशी

शैल्यशिखर ८ दार्चुला : दिनभरको दौडधुप सकिँदै थियो। बेलुका शहरमा अँध्यारो छर्न थालिसकेको, सडकका बत्तीहरू क्रमशः बल्न थालेका।  म—दिलेन्द्र जोशी,

प्रदेश

सिनियर इन्जिनियर नवराज भट्ट बने दार्चुला प्रतिनिधि सभाको पहिलो उम्मेदवार

शैल्यशिखर ८ दार्चुला :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को जनता सङ्ग घरदैलो अन्तर्गत जनभेटघाट कार्यक्रम नेकपाका स्थायी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*