रवि लामिछाने पुस १८ कञ्चनपुरको दोधरा चाँदनी आउँदै

कंञ्चनपुर पुस १२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनीमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउँदो १८ गते दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आउने कार्यक्रम तय गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती पुरन कुमालले जानकारी दिएका छन् । सम्भवत : दोधारा चाँदनी नगरपालिका– ७ का कञ्चनभोज क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ् ।

स्थानको लागी अहिल सम्म तय भने भईसकेको छैन् । पार्टीको नेता, कार्यकर्ता तथा स्थानियहरुलाई भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनी आउने राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती पुरन कुमालले बताएका छन् । उक्त समयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका थुप्रै स्थानियहरुलाई पार्टीमा प्रबेश कार्यक्रम रहेको बताईएको छ् । कार्यक्रमलाई भब्य, सभ्य बनाउन तयारी सुरु गरिएको छ् ।

शुदुरपश्चिममा आउदो १८ र १९ गते दुई दिनको लागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ् ।

प्रदेश

रास्वपा दार्चुलाको सचिवालय बैठक शनिबार बस्दै

शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको सचिवालय बैठक पर्सि (शनिबार) बस्ने भएको छ । सचिवालय बैठक जिल्लाको

प्रदेश

समाज सेवा बाटै वडा अध्यक्ष बनेका : केशव दत्त जोशी

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका ८ का वडा अध्यक्ष केशव दत्त जोशी विगत लामो समयदेखि आफ्नो क्षेत्रमा विकास,

राष्ट्रिय समाचार

सुनको मूल्य बढ्यो

मंसिर १७ गते बुधबार : सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*