लटिनाथ मन्दिर बन्ताेलीमा भाेलि रात्रीकालिन जात्रा लाग्दै

दार्चुला शैल्यशिखर ८ : दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत भाेलि शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्धित्तिया तिथि आर्थात् भाइटिकाको दिन लटिनाथ मन्दिर बन्ताेलिमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ । रातभरी दमाहाहरु बजाएर रमाइलो गरिन्छ भने बिहानीपख दमाहाको प्रतिस्पर्धा स्वरुप मन्दिर परिक्रमा गर्ने गर्दछन् । जसलाई स्थानीय भाषामा धुपदेउ भनेर भन्ने गरिन्छ । धुपदेउमा सबै गाउँका दमाहाहरु र दामाहा बजाउने व्यक्तिहरुले मन्दिर परिक्रमा गरिसकेपछि उत्कृष्ट टोलीलाई ध्वजा स्वरुप सम्मान गरिन्छ ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*