शैल्यशिखर नगरपालिकाकाे प्रशासकीय भबनकाे निर्माण अन्तिम चरणमा

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवनको निर्माणकार्य अन्तिम चरणमा आइपुगेको छ । २०८० असारबाट निर्माण सुरु भएको भवन अन्तिम चरणमा पुगेको हो । अबको एक महिनाभित्रै भवन निर्माण सकिने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।

स्थानीय पुर्वाधार विभाग र शैल्यशिखर नगरपालिकाको साझेदारीमा कुल १० करोड १९ लाख ६४ हजार ३४२ रुपैयाँ लागतमा उक्त भवन निर्माण भइरहेको हो । दुई वर्षभित्रै निर्माण सक्ने गरी सम्झौंता भएको थियो । भवनमा रङ्गरोगन लगाउने काम भइरहेको छ । भवनभित्र यालिङ राख्ने तथा भवनको आगनमा सेलेट राख्ने कार्य चलिरहेको छ । झ्याल ढोका फिटिङ गर्ने काम भइरहेको छ । मङ्सिरमा नयाँ कार्यालयबाट सेवा दिने गरी निर्माण व्यवसायीलाई ताकेता गरिएको बिष्टले बताउनुभयो ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*