
कंञ्चनपुर फागुन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्य मध्ये २६८ जनाले मतदान गरेका थिए जसमध्ये दाहालको पक्षमा १५७ र विपक्षमा ११० जनाले मतदान गरेका छन् भने १ जना तटस्थ बसेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।
Be the first to comment