Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा मिडिया नेटवर्क आयाेजना तथा जनताको आवाजकाे मुख्य प्रायाेजनमा हुने कार्यक्रमकाे लागाे आज जनताको आवाजकाे फेसबुक पेज बाट सार्वजनिक गरिएकाे कार्यक्रमका प्रचार बिभाग प्रमुख गाेबिन्द जाेशी जानकारी दिए । कार्यक्रममा दार्चुलाका नाै वटै स्थानीय तह २७ जना बिधार्थी सहभागी हुनेछन् सहभागी छनाेट सम्बन्धि स्थानीय तहकाे शिक्षा युवा तथा खेलकुद शाखाले गरनेछ । कार्यक्रम जेठ ८ देखि ११ गते सम्म गाेकुलेश्वरकाे देबु हाेटल एण्ड लजकाे सभाहलमा चल्ने छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*